राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:४६ AM
काठमाडौँ । राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने भएका छन् । शाहीले आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएका हुन् । शाहीले आज राजधानीको हार्दिक होटेलमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको बताए । गत फागुनमा भएको निर्वाचनमा राप्रपाबाट एक्लो प्रत्यक्ष निर्वाचित शाही पार्टी संसदीय दलकाContinue reading "राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने"