सुनको भाउ १२ हजार २०० रुपैयाँ घट्यो, आज कति छ ?

  • शुक्रबार​ ५ मंिर २०८३ ०५:०३ AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोलाContinue reading "सुनको भाउ १२ हजार २०० रुपैयाँ घट्यो, आज कति छ ?"