प्रधानमन्त्री वालेनसँग ठागा दासको प्रश्न `सोनरनिया दलित बस्ती निर्माण कार्य किन रोकियो ?´

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:१६ AM
रौतहट । आम जनता पार्टीका सचिव एवं आम दलित मोर्चाका राष्ट्रिय अध्यक्ष ठागा दासले रौतहटको मौलापुर नगरपालिकाद्वारा सोनरनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको निर्माण कार्य संघीय सरकारले रोकेकोमा गम्भीर आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सार्वजनिक रूपमा प्रश्न गर्दै वर्षौंदेखि आवासविहीन दलित परिवारका लागि निर्माण भइरहेको बस्तीको काम रोक्नुको कारण स्पष्ट पार्न माग गरेका छन् । दासले मौलापुर नगरपालिकाद्वारा सोनरनियामा अगाडि बढाइएको एकीकृत दलित बस्ती निर्माण कार्यलाई संघीय सरकारले एकाएक रोक्नु दुःखद, आपत्तिजनक र निन्दनीय भएको बताएका छन् । विपन्न तथा आवासविहीन दलित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सुरु ... The post प्रधानमन्त्री वालेनसँग ठागा दासको प्रश्न `सोनरनिया दलित बस्ती निर्माण कार्य किन रोकियो ?´ appeared first on Kalika Khabar.