हरिबोधिनी एकादशीमा बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको घुइँचो (तस्बिरहरू)

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:२८ AM
काठमाडौं। हरिबोधिनी एकादशी अर्थात् ‘ठूली एकादशी’ का अवसरमा काठमाडौंको उत्तरी क्षेत्रस्थित प्रसिद्ध बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरूको भारी घुइँचो लागेको छ। भगवान् विष्णुको प्रतीक मानिने नारायण (बुढानीलकण्ठ) को पूजा-आराधना गर्ने यस पवित्र दिनमा बिहानैदेखि देशका विभिन्न स्थानबाट