रुवीभ्यालीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु : ७ घाइते, उद्धारमा कठिनाई
शुक्रबार ५ मंिर २०८३ ०४:५२ AM
धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिका–४ बोराङस्थिय बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बतासे दोभानमा एकादसी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना