काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री शाहको भारत भ्रमणकाे विषयमा छलफल हुने बताइएकाे छ। यही मङ्सिर ६ र