काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन तोलामा १२ हजार ४०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार सोही परिमाणको चाँदी ३ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन तथा च