धादिङ जिप दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरबाट काठमाण्डु ल्याइयो

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:५२ AM
काठमाण्डु – धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डु ल्याइएको छ। लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो जिप बिहीबार राति उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा रुबीभ्याली गाउँपालिका– ४, बोराङकी ६६ वर्षीया छेनेन