चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:५० AM
काठमाडौं । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायणमध्येको जेठो नारायणका रुपमा मानिँदै आएको नगरपालिका–४ स्थित विश्वसम्पदा सूर्चीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहान २ः०० बजेदेखि नै दर्शनार्थीहरुको