आज शुक्रबार पनि सुनको भाउमा भारी गिरावट आएको छ । बिहिबार प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १२ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १० हजार The post सुनको भाउमा पहिरो, २ लाख ४५ हजारमा झर्यो appeared first on Businesspana.