प्रधानमन्त्रीको भारत भ्रमणअघि मन्त्रिपरिषद् बैठक, परराष्ट्रले पनि ब्रिफिङ गर्ने

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:३८ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका एजेण्डा तथा भ्रमणको तयारीबारे विशेष छलफल हुने बुझिएको छ। प्रधानमन्त्री शाहले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । भ्रमणका… Continue reading प्रधानमन्त्रीको भारत भ्रमणअघि मन्त्रिपरिषद् बैठक, परराष्ट्रले पनि ब्रिफिङ गर्ने