बढी मूल्यमा एलपीजी ग्यास बिक्री गर्ने स्टोरलाई २ लाख रुपैयाँ जरिवाना

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:४९ AM
काठमाडौं। खाना पकाउने एलपीजी ग्यास सिलिन्डर तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने एक स्टोरलाई सरकारले २ लाख रुपैयाँ जरिवाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासोका आधारमा गरेको बजार अनुगमनका क्रममा बढी मूल्य लिई ग्यास बिक्री गरेको पाइएपछि उक्त स्टोरलाई जरिवाना गरेको हो । एक उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टलमार्फत ग्यास… Continue reading बढी मूल्यमा एलपीजी ग्यास बिक्री गर्ने स्टोरलाई २ लाख रुपैयाँ जरिवाना