काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार… Continue reading सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, कात्तिक २३ यता ३९ हजार रुपैयाँ सस्तियो