प्रधानमन्त्रीको भारत भ्रमण सरकार प्रमुखबीच चिनजान र भेटघाटमा मात्र सीमित नहोस : पूर्वराजदूत पौडेल

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:३१ AM
काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा सम्पन्न निर्वाचनबाट भारी मतसहित निर्वाचित