मोबाइल सेवाका लागि माथिल्लो ६ गिगाहर्ज स्पेक्ट्रम चरणबद्ध रूपमा वितरण गर्ने अफकमको योजना

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:४७ AM
बेलायतको दूरसञ्चार नियामक निकाय अफकमले माथिल्लो ६ गिगाहर्ज फ्रिक्वेन्सी मोबाइल सेवाका लागि क्षेत्रगत रूपमा वितरण गर्ने योजना अघि बढाएको छ। मोबाइल उद्योगको निरन्तर दबाबका बीच नियामकले यस्तो निर्णय गरेको हो।… The post मोबाइल सेवाका लागि माथिल्लो ६ गिगाहर्ज स्पेक्ट्रम चरणबद्ध रूपमा वितरण गर्ने अफकमको योजना appeared first on Technology Khabar.