पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:२९ AM
काठमाण्डु – सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्याललाई नियन्त्रणमा लिएको छ । यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे सीआईबीले औपचारिक जानकारी दिएको छैन । मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धान अघि बढाउने क्रममा तत्कालीन मुख्यसचिव अर्यालको