काठमाण्डु – एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ ।कतारको दोहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन