नेपालमा विद्युतीय सवारी साधन (ईभी)को खपत बढिरहेको छ । निजी सवारीतर्फ ईभीले उल्लेख्य हिस्सा ओगटीसकेको छ भने सार्वजनिक सवारी र साना ढुवानीका साधनमा पनि ईभीको प्रयोग बढ्न थालेको छ । तर, ईभी मर्मत–सम्भार गर्न सक्ने जनशक्तिको उत्पादन भने अझैपनि कमजोर रहेको चर्चा हुने गरेको छ । विद्युतीय सवारी साधनको मर्मत–सम्भार गर्ने प्राविधिक उत्पादन गर्न सरकार The post पर्याप्त छैनन् ईभीका प्राविधिक जनशक्ति, ‘३९० घण्टे’ तालिमले राहत दिने अपेक्षा appeared first on Businesspana.