बढी मूल्यमा ग्यास बिक्री गर्ने स्टोरलाई दुई लाख जरिवाना

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:५२ AM
काठमाडौं :  खाना पकाउने एलपीजी ग्यास सिलिन्डर तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि एक स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका