आर्थिक विवादमा युवक अपहरण, बन्धक बनाउने चार जना प्रहरीको फन्दामा

  • शुक्रबार​ ५ मंिर २०८३ ०२:५९ AM
सर्लाही :  आर्थिक लेनदेनको विवादलाई लिएर अपहरण गरी कोठामा बन्धक बनाइएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत