आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:०३ AM
काठमाडौं :  हिन्दु धर्मावलम्बीले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्व धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले विशेष महत्त्वको मानिन्छ । एकादशीमध्ये सबैभन्दा