विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले `सेल ब्रोडकास्टिङ प्रणाली´ (सीबीएस) को परीक्षण गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा आज मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार The post आज `सेल ब्रोडकास्टिङ´ प्रणाली परीक्षण गरिँदै, सबैको मोबाइलमा एकैपटक विपद्को पूर्वसूचना appeared first on Businesspana.