काठमाडौंको भृकुटीमण्डपमा आज मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवद्र्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपहारको व्यवस्था गर्दै प्रदर्शनी आयोजना हुन लागेको हो । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक