मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुने
शुक्रबार ५ मंिर २०८३ ०३:१४ AM
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (शुक्रबार) बिहान ११ बजे बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।