टोकियो । भारत र जापानले बिहीबार रक्षा सहयोगसम्बन्धी एक महत्त्वपूर्ण सहमती गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेश मन्त्री एस जयशंकरको टोलीले टोकियो भ्रमणका क्रममा भारतीय क्षेप्यास्त्र परीक्षण केन्द्रको प्रयोगका विषयमा दुई देशबीच सहमती गरेको हो । बैठकमा जापानी रक्षामन्त्री शिनजिरो कोइजुमीले भने, ‘हामी यस कुरामा सहमत भएका छौँ कि आगामी वर्ष जापानको ‘सेल्फ–डिफेन्स फोर्स’ (आत्मरक्षा बल)ले पहिलोपटक भारतको परीक्षण केन्द्र (फायरिङ रेन्ज) प्रयोग गर्नेछ । रणनीतिक दृष्टिकोणबाट पनि यो एक महत्त्वपूर्ण कदम हो ।’ योसँगै जापानले अब आगामी वर्ष सन् २०२७ मा भारतको परीक्षण केन्द्रमा आफ्ना लामो दूरीका क्षेप्यास्त्रहरूको परीक्षण ... The post भारतमा पहिलोपटक १,००० किमि लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्दै जापान appeared first on Kalika Khabar.