हिजोआज इन्टरनेट अत्यावश्यकीय सेवा भैसकेको छ। काम, लेखपढ, मनोरञ्जन तथा आम्दानीका लागि पनि दैनिक रुपमा इन्टरनेटको प्रयोग भइरहेको छ। फाइबर, केबल वा मोबाइल ब्रोडब्याण्डका माध्यमबाट हामी सबै इन्टरनेटको दुनियाँमा जोडिएका… The post लाइसेन्स नवीकरण नभएका यी सेवा प्रदायकको इन्टरनेट लिइरहनुभएको छ? खारेजीमा परे गुम्नसक्छ तपाईँको अग्रिम भुक्तानी रकम appeared first on Technology Khabar.