हरिबोधनी एकादशीमा झापाका आधा दर्जन पालिकामा स्थानीय बिदा

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:१७ AM
झापा :  हरिबोधनी एकादशी पर्वको अवसर पारेर झापाका आधा दर्जन स्थानीय तहले आज शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएका छन् । पर्वलाई स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्दै भद्रपुर नगरपालिका, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारी गाउँपालिकासहितका