कोशीमा एकै दिन १९ सवारी दुर्घटना, ३० घाइते : झापामा मात्रै १६ जना
शुक्रबार ५ मंिर २०८३ ०१:२० AM
इटहरी : कोशी प्रदेशका चार जिल्लामा एकै दिन भएका १९ वटा सवारी दुर्घटनामा ३० जना घाइते भएका छन् । मंसिर ३ गते भएका दुर्घटनामा चार वर्षीया बालिकादेखि ७६ वर्षीय वृद्धसम्म घाइते भएका छन् । प्राप्त ट्राफिक प्रहरी