खेतमा लगेर १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी, २५ वर्षीय युवक पक्राउ
शुक्रबार ५ मंिर २०८३ ०१:३० AM
झापा : झापाको शिवसताक्षीमा १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ बिशुवाडुब्बा निवासी २५ वर्षीय बनेश्वर सोरेन रहेका छन् । प्रहरीका अनुसार उनले कात्तिक २९ गते