यस्तो रहने छ आजको मौसम, तराईमा हुस्सु र कुहिरो

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:३१ AM
काठमाण्डु – हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ । शुक्रबार