स्थानीय निर्वाचनको तयारी सुरु, निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:५० AM
काठमाण्डु – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीमा सुरु गरेको छ । निर्वाचनको तयारीका सन्दर्भमान आयोगले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको छ । आयोगले शुक्रबार विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन तयारीबारे छलफल गर्दैछ । आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रिय दलको मान्यता प्राप्त