कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विवाह गरिँदै, यस्तो छ विवाह विधि
शुक्रबार ५ मंिर २०८३ ०१:५४ AM
काठमाडौँ / कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर