विश्वका प्रमुख भुक्तानी सेवा प्रदायक भिसा र मास्टरकार्डसँग सम्बन्धित केही ग्राहकका व्यक्तिगत विवरण साइबर आक्रमणकारीको पहुँचमा पुगेको खुलासा भएको छ । नोभेम्बर १९ मा सार्वजनिक विवरणअनुसार, दुवै कम्पनीलाई सेवा प्रदान गर्ने बाह्य सेवा प्रदायकमाथि भएको साइबर आक्रमणका कारण सीमित ग्राहकका व्यक्तिगत विवरण जोखिममा परेका हुन् । भिसाले एसिया–प्रशान्त क्षेत्रमा रहेको आफ्नो एक बाह्य सेवा प्रदायकसँग