आजदेखि वराहक्षेत्रमा पाँचदिने कात्तिके मेला सुरु हुँदै

  • शुक्रबार​ ५ मंिर २०८३ १२:२९ AM
धरान : धार्मिक परम्पराअनुसार निकालिने निशान यात्रासहित सुनसरीको प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्र धाममा आज शुक्रबारदेखि पाँचदिने कात्तिके मेला सुरु हुँदै छ। हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म सञ्चालन हुने मेलामा सप्तकोशी नदीमा स्नान गरी वराह भगवान्को दर्शन तथा पूजाआराधना गर्न