काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आसन्न भारत भ्रमणमा व्यापार, ऊर्जा, कनेक्टिभिटी र आर्थिक सहायताका परम्परागत एजेन्डासँगै क्रिकेट र स्टार्टअप सहकार्यका विषय पनि प्राथमिकतामा पर्ने भएका छन्। नेपाल–भारत सम्बन्धलाई नयाँ आर्थिक तथा सामाजिक आयाममा विस्तार गर्ने उद्देश्यले सरकारले खेलकुद कूटनीति र नवप्रवर्तनलाई समेत द्विपक्षीय छलफलको एजेन्डा बनाउन खोजेको छ।प्रधानमन्त्रीको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्धको निरन्तरताका रूपमा मात्र नभई युवा प्रतिभा, उद्यमशीलता, प्रव