काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारको तथ्यांक अद्यावधिक गर्ने 'गोल्डप्राइस डट ओआरजी'का अनुसार बिहीबार न्युयोर्क समय अनुसार साँझ ७:५५ बजेसम्ममा सुनको मूल्य एकैदिन १४५ डलरभन्दा बढीले ओरालो लागेको हो।सार्वजनिक तथ्यांक अनुसार, अघिल्लो दिन अर्थात् नोभेम्बर १८ मा प्रतिऔंस ३,७३८.०१ अमेरिकी डलरमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतिऔंस १४५.५५ अमेरिकी डलर (अर्थात् ३.८९ प्रतिशत) ले घटेर ३,५९२.४६ अमेरिकी डलरमा झरेको छ।यस्