काठमाडौं । आज बिहीबार पनि अमेरिकी डलर, थाई भाट र जापानी येनको मूल्यमा गिरावट आएको छ । चिनिया युआन भने स्थिर रहेको छ ।राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ