अरूका चिठी घरघर पुर्याउँदै बिताइन् २३ वर्ष, निर्मलाको आफ्नै पीडाको चिठी सरकारसम्म पुगेन
बिहीबार ४ मंिर २०८३ ११:४५ PM
इटहरी : कसैको घरमा खुसीको सन्देश त कसैको घरमा महत्त्वपूर्ण सूचना । हातमा चिठी बोकेर अरूका सन्देश घरघर पुर्याउँदै इटहरीकी निर्मला अधिकारी लम्सालले जीवनका २३ वर्ष बिताइन् । घामपानी नभनी गाउँका गल्ली र सडक चहारिन्