आकृति रानी फुयल विराटनगर : नोभेम्बर १९ अर्थात् विश्व शौचालय दिवस। सुरक्षित सरसफाइ, स्वच्छता र मर्यादित शौचालयमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित विश्वभर यो दिवस मनाइँदै गर्दा एउटा गम्भीर र संवेदनशील प्रश्नले हामी सबैलाई घच्घच्याउँछ— के हाम्रा