कारबाहेक रोबोटिक्सदेखि अन्तरिक्ष प्रविधिसम्म लगानी विस्तार गर्दै टोयोटा

  • बिहीबार ४ मंिर २०८३ ०९:४७ PM
जापानी अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो परम्परागत कार व्यवसायभन्दा बाहिर रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ऊर्जा र अन्तरिक्ष प्रविधिजस्ता क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। कम्पनीले आफ्नो भेन्चर क्यापिटल शाखा ‘वोभेन क्यापिटल’ मार्फत… The post कारबाहेक रोबोटिक्सदेखि अन्तरिक्ष प्रविधिसम्म लगानी विस्तार गर्दै टोयोटा appeared first on Technology Khabar.