युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न युरोप तयार

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : युक्रेनमाथि जारी युद्ध अन्त्य गर्न रुससँग वार्ता गर्न युरोपेली नेताहरू तयार भएका छन् । जर्मनीको बर्लिनमा युक्रेनका सहयोगी राष्ट्रहरूको बैठकपछि उनीहरूले रुससँग वार्ताका लागि साझा धारणा बनाएको बताएका हुन् ।बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युरोपको वार्ता अडान स्पष्ट र एकीकृत रहेको बताए । जर्मन चान्सलर फ्रेडरिक मर्जले भने रुसका अधिकतम मागहरू व्यावहारिक नरहेको टिप्पणी गरे ।बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतहरू पनि सहभागी थिए । ट्रम्पका ज्वाइँ जारेड कुश्नरले युरोपलाई