ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता, उपलब्धि भने न्यून

  • शुक्रबार​ ५ मंिर २०८३ ०१:०० AM
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको ऐतिहासिक त्रिपक्षीय भेटवार्ता उपलब्धिभन्दा बढी तामझाम र प्रचारमा सीमित भएको विश्लेषण गरिएको छ ।एसिया भ्रमणका क्रममा तीन शक्तिशाली राष्ट्रका नेताबीच पहिलोपटक भएको यस भेटलाई कतिपयले ऐतिहासिक ‘याल्टा २.०’ का रूपमा व्याख्या गरेका थिए । तर, भेटवार्तामा ठोस कार्ययोजना र स्पष्ट सहमति हुन नसकेको विश्लेषण छ ।भेटपछि चीनले संयुक्त वक्तव्य सार्वजनिक गर्दै रणनीतिक स्थायित्व र अन्तर