म्यानमारले रोहिंग्यामाथि नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

  • शुक्रबार​ ५ मंिर २०८३ १२:०० AM
काठमाडौँ : म्यानमारले मुस्लिम अल्पसङ्ख्यक रोहिंग्या समुदायमाथि नरसंहार गरेको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले ठहर गरेको छ । संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले म्यानमारले रोहिंग्या समुदायको ठूलो हिस्सालाई नष्ट गर्ने उद्देश्यसहित हिंसा गरेको निष्कर्ष निकालेको हो ।सन् २०१७ मा म्यानमारको रखाइन राज्यमा सेनाले सञ्चालन गरेको सैन्य कारबाहीमा करिब १० हजार रोहिंग्या मारिएका थिए भने ७ लाखभन्दा बढी विस्थापित भएर बंगलादेश पुगेका थिए । अदालतले हत्या, बलात्कार, बालबालिकामाथि चरम हिंसा तथा गाउँबस्ती जलाउ