प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय लिन भोलि मन्त्रिपरिषद् बैठक बस्दै, छरितो टोली लगिँदै

  • बिहीबार ४ मंिर २०८३ ०४:१७ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणबारे सरकारले शुक्रबार औपचारिक जानकारी दिने भएको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणबारे निर्णय लिने भएको छ । त्यसपछि औपचारिक कार्यक्रम सार्वजनिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सबै मन्त्रालयका एजेन्डा एकीकृत गर्ने काम नसकिएकाले बस्न नसकेको एक मन्त्रीले पुष्टि गरेका छन्