बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम : १० करोडको लगानीमा खुल्यो सुविधा सम्पन्न ‘होटल आँगन’

  • बिहीबार ४ मंिर २०८३ ०३:१६ PM
बागलुङ। धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले गर्नुभयो। होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा तथा सभा, सम्मेलन, गोष्ठी र विभिन्न समारोह सञ्चालन गर्न सकिने तीनवटा सुविधासम्पन्न हल रहेका छन्। स्थानीय पर्यटन, आतिथ्य सेवा र व्यावसायिक गतिविधिलाई थप उचाइमा पुर्‍याउने अपेक्षासहित सञ्चालनमा आएको होटल आँगनलाई बागलुङको पर्यटन पूर्वाधारमा निजी क्षेत्रबाट भएको महत्वपूर्ण योगदानका रूपमा ... The post बागलुङको पर्यटन विकासमा निजी लगानीको नयाँ आयाम : १० करोडको लगानीमा खुल्यो सुविधा सम्पन्न ‘होटल आँगन’ appeared first on Kalika Khabar.