काठमाडौं। सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर–२ अन्तर्गतको रोमाञ्चक खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रोपटक उपाधि भिडन्तमा पुगेको हो। जितसँगै सुदूरपश्चिमले शनिबार हुने फाइनलमा