धरान । धार्मिक परम्पराअनुसार निकालिने निशान यात्रासहित वराहक्षेत्र धाममा शुक्रबारदेखि कात्तिके मेला सुरु हुने भएको छ। हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन सञ्चालन हुने मेलामा सप्तकोशी नदीमा स्नान गरी वराह भगवान्को दर्शन तथा पूजाआराधना गर्न नेपालका विभिन्न