सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड बढी सहयोग

  • बिहीबार ४ मंिर २०८३ ०३:५१ PM
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग गरेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले आज उक्त रकम