एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे

  • बिहीबार ४ मंिर २०८३ ०४:०६ PM
झापा । एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा २५ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटरमध्ये दुवैतर्फ १९ दशमलव पाँच किलोमिटर र एकतर्फी छ किलोमिटर