काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्सले फाइनलमा लुम्बिनी लायन्ससँग खेल्नेछ। दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको चितवन राइनोज भने प्रतियोगितामा तेस्रो भयाे। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। चितवनले दिएको १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोय